बीरगंज १२ फागुण/ स्वतन्त्र सभासद बबन सिंहका आरोपी रहेको अपहरण मुद्दामा दुई न्यायाधीशको राय बाझिएको छ ।
आज पुनरावेदन अदालत पाटनमा उनको मुद्दामा बहस पैरवी हुदा न्यायाधीश राजेन्द्र प्रसाद राजभण्डारी र सत्यराज गुरुङ्गको राय बाझिएको हो । वीरगंजका व्यवसायी राजेशमान सिंहको अपहरणको योजनामा संलग्न रहेको आरोपित सभासद सिंह र त्यसै मुद्दामा पुर्पक्षका लािग थुनामा रहेका भारतीय नागरीक लालबाबु शास्त्रीलाई थुनामुक्त गर्ने न गर्ने बिषयमा न्यायाधीशहरुको राय बाझिएको हो । अब यो मुद्दाको पेशी आगामी शुक्रबार परेको राजधानीमा रहेका राजेशमानले बताउनु भयो ।

No comments:
Post a Comment