वीरगंज ५ फागुण/ जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध सहित एक जना भारतीय महिलालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी हवलदार पन्नाला साहको कमाण्डमा बीरगंजको छपकैया पोखरा स्थित चेकजाँच गर्ने क्रममा लागु औषध सहित नेपल भित्री रहेको एकजना भारतीय महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहारको आदापुर कालाबारी घरभई हाल रक्सौलको कटीहार बस्दै आएकी ६० बर्षीय सिता देबीले आफ्नो शरिर र झोलामा लागु औषध नर्फिन र डाईजोपाम गरि ७ सय ३७ थान नेपाल भित्रयाउदै गरिएको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ गरिएको महिलालाई आजै जिल्ला अदालतमा म्याद थप गराई प्रारम्भीक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक रबिन्द्र केशीले बताउनु भयो ।

No comments:
Post a Comment