बीरगंज ९ फागुण/ वीरगंजलाई पूर्व पश्चिम राजमार्गसाग जोड्ने त्रिभूवन राजपथ अन्तर्गत पर्ने गण्डक देखि रक्सौल सम्मको सडक फराकिलो पार्ने कार्यलाई वीरगन्ज उपमहानगरपालिका कार्यालयले निरन्तरता दिएको छ ।
घण्टाघरदेखि उत्तरतर्फ फोर लेन सडक निर्माणको काम भइरहेको छ भने घण्टाघरदेखि दक्षिण तर्फ सडक सााघुरो भएको स्थानमा सडक पेटीको चौडाइ भत्काएर सडक फराकिलो पार्ने कार्य उपमहानगरपालिका कार्यालयले गरी रहेको छ । वीरगंज उपमहानगरपालिका कार्यालयले मेनरोडमा अवस्थित सुन्दर स्टोर्सदेखि माईस्थान चोकसम्म पूर्वी किनारको सडक पेटी भत्काएर सडक फराकिलो बनाउादै सवारी पार्किङको व्यवस्था मिलाउन थालेको छ ।

No comments:
Post a Comment