बीरगंज १३ फागुण/ ३१ औ गजल तथा सृजना वाचन कार्यक्रम आज बीरगंजमा सम्पन्न भएको छ ।
बीरगंजको बिर्तास्थित कन्या माध्यमिक बिद्यालयमा गजल साहित्य मञ्चले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सरोकार मंच नेपालका अंचल संयोजक नन्दकिशोर गोयलले साहित्य लेखनबाट देशमा आमुल परिवर्तन गर्न सक्ने धारणा राख्नु भएको थियो । कबिता वाचन कार्यक्रममा कबि मोति उर रहमान, फडिन्द्र अधिकारी, प्रणय कुमार, ममता अधिकारी, रमा चालिसे, मंजु घिकिरे, लक्ष्मी बिकm बलदेव उपाध्याय लगायतले आ–आफनो गीत, गजल तथा कबिता वाचन गरेका थिए । त्यसैगरी सोही स्कुलका राधा पटेल, मधु कुमारी चौरसिया, आरती सिंह, जुली रजक, काजल सोनी लगायतका छात्राहरु समेतले साहितीक रचना प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन कबि ममता अधिकारीले गर्नु भएको थियो । गजल साहित्य मञ्च पर्साका सदस्य अरुण बिक्रम शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । साथै मञ्च पर्साकी अध्यक्ष लक्ष्मी शाक्य अस्वथ्य रहेको हुनाले उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । भने सहभागीहरुले होली पर्वको अवसरमा एक अर्कालाई शुभ कामना अदान प्रदान गरेका थिए । कबि दिलीप राज कार्कीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

No comments:
Post a Comment