Pages

विद्यालय परिचय कार्यक्रम

बीरगंज ६ फागुण/  भारतको शिलिगुडीस्थित नर्थप्वाइन्ट रेसिडेन्सियल स्कुलले शुक्रबार वीरगंजमा विद्यालय परिचय कार्यक्रम आयोजना गर्‍यो ।
कार्यक्रममा स्कुलका प्रबन्ध निर्देशक सन्जय कुमारले उनले विद्यालयमा गुणस्तरिय शिक्षाका साथै खेलकुद,स्विमिंग पुल जस्ता अन्य भौतिक सुविधा समेत उपलब्ध रहेको बताउनु भयो । उनले विद्यालयमा हाल भारत, नेपाल, भुटान, बंगलादेश, इन्डोनेशिया, थाइल्याण्ड, फिजी लगायत आधा दर्जन मुलुकका आठ सय विद्यार्थी अध्ययनरत रहेको  बताउनु भयो ।

No comments:

Post a Comment