वीरगंज ११ कार्तिक/ पर्साको प्रसुतीपुर गाविस वडा नम्बर ६ मा आफनै दाईद्धारा भाईको फुसको घरमा आज लगाईएको आगोले गर्दा घर लजेर नष्ट भएको छ ।
दाई कमरोदिन मिया र भाई अलिउल्लाह मिया विच जग्गाको विषयमा विवादको कारणले दाई कमरोदिन मियाले आफनै भाई अलिउल्लाह मियाको फुसको घरमा आज विहान आगो लगाई घर जलाएका हुन । स्थानियवासी, परवानीपुर प्रहरी चौकी र सशस्त्र प्रहरीहरुको सहयोगमा आगो भने नियन्त्रणमा आयोको छ । घटनाका दोषी कमरोदिन मिया फरार रहेको परवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरिक्षक विष्णु दलामीले बताउनु भयो ।

No comments:
Post a Comment