वीरगंज ११ कार्तिक/ प्राचीन काल देखि नैं चल्दै आएको परम्परामा आधारित दिदी–बहिनी र दाजु–भाईहरुको पवित्र त्योहार भईयादुजको अवसरमा गाउा–शहरमा दिदी–बहिनी र दाजु–भाईहरुको प्रेम सहि–सलामत राख्नको लागी आज भगवान गोवद्र्धनलाई पुजा अर्चना गरेका छन् , भने आफ्ना दाजु–भाईहरुको दिर्घायुको कामना समेत उनीहरुले गरेका छन् ।
दिदी–बहिनी र दाजु–भाईहरुको प्रेम तथा कुशल जीवनको कामना सहिात जुड्ेको यो त्योहारमा दिदी–बहिनीहरुले पहिले त भगवान गोवद्र्धनको समक्ष श्राप दिई आफ्ना दाजु–भाईहरुको सबै दु : ख र कष्ट मुख्त गर्दै उनीहरुको लामो आयूको कामना गर्दछन् । सोहि परम्परालाई कायम राख्दै आज बिहान सााढे पााच बजेको समयमा बिस्वको बिभिन्न शहर देखि गाउा–घर सम्मका महिला तथा युवतीहरुले बिभिन्न स्थानमा जम्मा भई भगवान गोवद्र्धनको पुजा–आजा सागै पारम्परिक गीत समेत गाएका छन् । दिदी–बहिनीहरुले रेंङ्गनीको कााडाले आफ्ना जिब्रामा घोचेर दाजु–भाईहरुलाई श्राप दिई पुन : श्रापमुक्त गर्दछन् । सोहि क्रमलाई लिएर आजको दिनमा बिहानैं देखी गाउा–घरमा गीतको गुंजन समेत सुनिन्छ । प्राचीन काल देखी नैं चलिआईरहेको परम्परा अनुसार महिलाहरुले गोवद्र्धन पूजा गरेर हिन्दु धर्ममा हुाने बिवाह र अन्य मांङ्गलिक कार्यको लागी गीत गाउाने गर्दछन् । यो पर्व हिन्दु धर्मवालम्बीहरुको लागी निकै नैं महत्वपुर्ण मानिएको छ । गोबर्धन पूजा पस्चात दिदी–बहिनीहरुले आ–आफ्ना दाजु–भाईहरुलाई सारो केराउलाई बजड्ीको रुपमा र मिठाई ख्वाई दाजु–भाईहरुको शक्ती तथा छाती बजड्ी झैं सारो तथा बलियो रहोस् र उनीहरुको आयू लामो रहोस् भन्ने आशिर्वाद समेत दिने गरेका छन् ।

No comments:
Post a Comment