Pages

लत्ताकपडा वितरण

बीरगंज ४ कार्तिक/ पर्साको विन्दवासिनिका दलित परिवारलाई आज एक कार्यक्रमका विच लायन्स क्लब अफ वीरगंज राइजिङले लत्ताकपडा तथां फलफुल वितरण गरेको छ ।
गाविसको वडा नम्वर ९ मा चमार जातिको बाहुल्यता रहेको दलित बस्तिका २ सय ५० जनालाई लत्ताकपडा तथा फलफुल वितरण गरेको हो । नजिकीादै गरेको जाडोलाई मध्यनजर गर्दै क्लबकै सदस्यहरुबाट संकलित रकमले यस्तो सामग्री वितरण गरीएको अध्यक्ष क्लबका अध्यक्ष रजत बजाजले जानकारी दिनु भयो ।

No comments:

Post a Comment