बीरगंज ४ कार्तिक/ बीरगंज उपमहानगरपालिकाको सहयोगमा बाल चित्रकला प्रतियोगीता कार्यक्रम आज एक समारोहका बीच समपन्न भएको छ ।
शहरी गरिब सशक्तिकरण समाजले बीगंज गहवास्थित नेपाल राष्ट्रिय प्राथमिक बिधालयमा आयोजना गरेको सो कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रहरी उपरीक्षक रमेश खरेलले हार जित केही नभई बिधार्थीहरुको सहभागीता नै ठुलो जित भएको बताउनु भएको छ । मेरो सुन्दर घर भन्ने शिर्षक बनाएका सोही टोलका सन्नी पासवान प्रथम, हिना खातुन द्धितिय र राजु कुमार तृतीय भएका छन । त्यसैगरी सान्तवना हुनेमा रविन कुमार रहेका छन । कार्यक्रममा प्रथम, द्धितिय, तृतीय र सान्तवना हुनेहरुलाई प्रहरी उपरीक्षक खरेलले पुरस्कृत गर्नु भएको थियो । स्थानिय ब्यक्तिहरुलाई शिक्षित पार्ने उद्देश्यले प्रत्येक वडाहरुमा गरिन लागिएको कार्यक्रम अन्तरगत सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । शहरी गरिब सशक्तिकरण समाज उप्सका उपाध्यक्ष शिवनारायण कानुको अध्यक्षतामा भएको कार्यक्रममा लुमन्तिका फिल्ड संयोजक यज्ञराज कार्की, लुमन्तिका केन्द्रिय उपाध्यक्ष एलिजा बैध, बिधालय ब्यवस्थापन समितिका अध्यक्ष हिरालाल राम लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य राकेश चौधरीले गर्नु भएको थियो भने संचालन निरा श्रेष्ठले गर्नु भएको थियो ।

No comments:
Post a Comment