Pages

रक्तदान कार्यक्रम सम्पन्न


बीरगंज ५ कार्तिक/ दिपावली तथा छठ पर्वको अवसरमा कुर्मी सशक्ती करण मंच पर्साले आज रक्तदान कार्यक्रम समपन्न गरेको छ ।
रक्तदान कार्यक्रमको उदघाटन संघिय सदभावना पार्टीका महासचिव शिव पटेलले गर्नु भएको थियो । बीरगंजको घण्टाघरमा आयोजी सो रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए । कुर्मी सशक्ती करण मंच पर्साका अध्यक्ष सरोज पटेलको अध्यक्षतामा भएको कार्यक्रमा संतोष पटेल, रंजीत पणित, सुरेन्द्र प्रसाद कुर्मी, बिशेश्वर पटेल, राजेश पटेल, पन्नालाल प्रसाद कुर्मी, प्रेमचन्द्र पटेल लगायतकाले रक्तदान गरेका थिए ।

No comments:

Post a Comment