बीरगंज १ कार्तिक/ बीरगंज उपमहानगरपालिका वडा नम्बर २ छपकैयामा नव निर्मित प्रहरी बिटको आज एक समारोहका बीच उदघाटन भएको छ ।
सामुदायीक प्रहरी सेवा केन्द्र र सामुदायीक सेवा केन्द्र द्वारा निर्माण गरिएको सो प्रहरी बिटको उदघाटन पर्साका प्रहरी उपरीक्षक रमेश खरेलले गर्नु भएको हो । सामुदायीक सेवा केन्द्रका केन्द्रिय अध्यक्ष मनोज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य शम्भु सरण कलवारले दिनु भएको थियो । उदघाटन कार्यक्रममा स्थानिय बासि, नागरिक समाज, पत्रकार लगायतको उपस्थिती रहेको थियो । संचार सुबीधा, टोलवासीको ब्यक्तिगत बिवरण तथ्याङ संकलन लगायतका सुबिधा सम्पन्न उद्देश्यले भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मंजील मुकारुङले बताएका छन ।

No comments:
Post a Comment