बीरगंज २९ असोज/ ५६ औ नेपाल प्रहरी दिवसको अवसरमा आज पर्सा प्रहरीले बीरगंजमा सरसफाई गरेको छ । बीरगंजमा रहेको बिभिन्न मठ मन्दिरहरुमा सरसफाई गरेको हो ।
बीरगंजको माईस्थान, राधेमाई, बिर्ता माई, मलखियामठ लगायतका मन्दिरहरु सरसफाई गरेको छ । पर्साका प्रहरी उपरीक्षक रमेश खरेलको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बिर्ता, वडा प्रहरी कार्यालय श्रीपुर, सामुदायीक प्रहरी तथा सामुदायीक प्रहरी सेवा केन्द्रका प्रहरीहरुले संयुक्त रुपमा सरसफाई गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मंजील मुकारुङले बताएका छन ।

No comments:
Post a Comment