बीरगंज २ कार्तिक/ स्थानिय विकास मंत्रालय द्धारा संचालित स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम सामाजिक परिचालन कार्यक्रमको आज वीरगंजमा वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
जिल्लाको ६९ गाविसमा संचालित कार्यक्रममा १७ वटा सेवा प्रदाय सस्थाले कार्यक्रम गरिरहेको जिल्ला विकास समिति पर्साका ईन्जीनियर मुन्ना सर्राफले बताउनु भयो । गोष्ठीमा कार्यरत सस्था र क्लबहरुले १ वर्ष सम्म भए गरेका कार्यक्रमको बारेमा प्रस्तुतिकरण गरेका थिए । सामाजिक आर्थिक सास्कृतिक रुपान्तरणका लागि ति क्लबहरुले आ आफनो गाउटोलमा रचनात्मक कार्यक्रम गरिरहेको जिल्ला विकास समिति पर्साका निमित स्थानिय विकास अधिकारी लक्ष्मी प्रसाद चौधरीले बताउनु भयो ।

No comments:
Post a Comment