Pages

सातदिने मैनबत्ती तालीम शुरु














बीरगंज १९ श्रावण/ श्री नेपाल महिला कल्याण संस्थाको सहयोगमा तथा महिला तथा बालबालीका बिकाश संस्थाको आयोजनामा सात दिने मैनबत्ती तालीम आज बीरगंजमा भएको छ ।
बीरगंज वडा नम्बर १६ राधेमाई टोलमा शुरु भएको सो तालीममा करिब ५० जना महिलाहरुको सभागीता रहेको छ । तालीममा सहभागीहरुलाई भगवती अधिकारी र बिना दाहालले प्रशिक्षण दिने आयोजकले जनाएको छ । श्री नेपाल महिला कल्याण संस्थाकी अध्यक्ष रेखा घिमिरेको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा स्थानिय ब्यक्ति तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment