Pages

परिचयात्क कार्यक्रम

बीरगंज २६ श्रावण/ नेपाल स्काउट परिषद जिल्लाको परिचयात्क कार्यक्रम बीरगंजमा सम्पन्न भएको छ ।
स्काउटका जिल्ला आयुक्त जयप्रकाश चतुर्बेदीको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरुले सकाउट शिक्षाबाट ब्यक्तित्व बढाउने र चरित्र निर्माण एवम जिम्मेवार नागरिक बनाउन सहयोग पुग्ने बताएका छन । कार्यक्रममा स्थानिय प्रशासन, शिक्षा प्रेमी, संचारकर्मी र स्काउटका प्रतिनीधिहरुको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment