Pages

आगलागीबाट लाखौको क्षती

बीरगंज २६ श्रावण/ त्रिवेणी टेक्सटाइलमा आज बिहान आग लागि भएको छ ।
बिधुत सर्ट भई आगलागी हुदा स्टील पाईप जलेर नष्ट भएको हो । आग लागिबाट १ लाख रुपैयाको क्षती भएको प्रहरीले अनुमान गरेको छ । बीरगंजबाट गएको बारुण यन्त्र, प्रहरी र मजदुरको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । त्यसैगरी पर्साको मसहिानी गाबिस वडा नम्बर ७ धोरेपुर टोल निवासी दुर्गा महतो नुनियाको घरमा आग लागि भएको छ । आगलागीबाट डेढ लाख रुपैया बराबरको धनमाल जली नष्ट भएको छ । सो आगलागीबाट २ वटा भैसी, लत्ताकपडा र फर्निचर जलेर नष्ट भएको छ ।

No comments:

Post a Comment