Pages

पानीमा डुबेर दुईबालिकाको मृत्यु

वीरगंज ५ भदौ/ भारतको पूर्वी चम्पारणको हरसिद्धि थाना अन्तर्गत रानी छपरा स्थित भखुवा नदीमा डुवी एकै परिवारका दुईबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोही गाउको शर्मा साहको १० वर्षिय छोरी उजाला कुमारी र ८ वर्षिय छोरी ममता कुमारी नदीमा डुवेर मृत्यु भएको हरसिद्धि थानाका प्रहरीले जानकारी दिएका छन । नदीमा नुहाईरहेको अवस्थामा पानीले बगाएर उनीहरुको मृत्यु भएको हो । स्थानिय मुखिया बच्ची देवीले मृतकका परिवारहरुलाई  क्षतिपुर्ती उपलब्ध गराईदिन सरकार संग आग्रह गरेकी छिन ।

No comments:

Post a Comment