Pages

राईफल बरामद

बीरगंज १६ श्रावण/ प्रहरीले सोनबर्षा ८ कन्चनपुरका मुलजिम अंसारीको घरबाट सोमबार छापा मारेर एक थान राइफल बरादम गरेको छ । .........
प्रहरी नायब उपरिक्षक रविन्द्र केसीका अनुसार, धानको भकारीमा लुकाई राखेको अवस्थामा एक राउण्ड घरमै निर्मित राईफल बरादम भएको हो । इजाजत नलिई उक्त हथियार राखिएको थियो ।

No comments:

Post a Comment