Pages

लगु औषध सहित दुई पक्राउ

वीरगंज १६ श्रावण/ प्रतिबन्धीत लागु औषध टिडि जेसिक सहित पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । ............
पक्राउ पर्नेमा सर्लाही लालबन्दी बस्ने २४ बर्षीय अर्जन लामा र काठमाण्डौ ललीतपुर बस्ने २२ बर्षीय सुमन खड्का रहेका छन । भारतको रक्सौलबाट जाँदै गरेको अवस्थामा सुराकीले दिएको सुचनाको आधारमा बीरगंज स्थित नयाँ बसपार्कमा खटिएका प्रहरी टोलीले निजहरुलाई चेकजाँच खानतलासी गर्दा उनीहरुको शरिरबाट तीन सय थान टिडि जेसिक फेला परेको बसपार्कका प्रहरी नायव निरीक्षक सुरेन्द्र यादवले बताएका छन । पक्राउ परेका दुबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment