Pages

रक्तदान कार्यक्रम सम्पन्न

बीरगंज १ भदौ/ बीरगंजको स्थानिय पत्रीका प्रतिक दैनिक आफनो २४ बर्ष पुरा गरि २५ औ बर्षमा प्रबेश गरेको छ ।
प्रतिक दैनिकको कार्यालयमा आयोजित सो रक्तदान कार्यक्रमको उदघाटन बाराका प्रमुख जिल्ला अधिकारी बसन्त कुमार उपाध्यायले गर्नु भएको थियो । प्रतिक दैनिकका प्रधान सम्पादक जगदीश शर्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सुदर्शन अर्याल, रामनारायण कुर्मी, विशाल सत्याल, राम मंगल प्रसाद साह, महेश अर्याल, बिजय कुमार श्रेष्ठ, चंचला दास, वुद्धिविनोद प्याखुरेल, प्रकाश कुमार गुप्ता, धमेन्द्र चौरसिया, अरुणा सिंह लगायत ४७ जनाले रक्तदान गरेका थिए ।

No comments:

Post a Comment