Pages

लागु औषध सहित एक पक्राउ

वीरगंज २० श्रावण/ जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध टिटी ईन्जेक्शन सहित पक्राउ गरेको भारत विहार मोतिहारी आदापुर निवासी डव्लु सिंहलाई जिल्ला अदालत पर्साबाट म्याद थप गराई आवश्यक कारवाहीको पक्रृया अगाडी बढाईएको छ ।
गएराती बसपार्क प्रहरी चौकीका प्रहरी टोलीले रक्सौलबाट लागु औषध टिटी ईन्जेक्सन सुई शरिरमा लुकाई छिपाई ल्याईरहेको अवस्थामा चेकजाच गर्ने क्रममा सिहंलाई पक्राउ गरेको हो । सिंहलाई चेकजाच गर्ने क्रममा ९ सय थान टिटी ईन्जेक्सन बरामद गरिएको थियो ।

No comments:

Post a Comment