वीरगंज २० श्रावण/ साना व्यवसाय परामर्श केन्द्र वीरगंजले आयोजना गरेको कलर टेलिभिजन रिसिर्भर टेक्नीसियन सम्बन्धी तीन महिने तालिमको आज पं्रशिक्षण गरिएको छ ।
वीरगंजको कलवार मार्केटमा सम्पन्न भएको प्रशिक्षण तालिममा सहभागि २० जना महिलाहरुलाई प्रशिक्षक प्रमोद कुमार ठाकुर र अजय प्रसाद अधिकारीले प्रशिक्षण दिएका थिए । सहभागिता प्रशिक्षार्तीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको छ । उनीहरुले प्राप्त गरेको शिपमुलक तालिमलाई व्यवहारमा उर्तान र उनीहरुको विकासको लागि प्राप्त गरेको तालिम अनुसार सम्बन्धी व्यवसायमा रोगजारको समेत व्यवस्था मिलाउने कार्यक्रमका सयोजक सृजना पौडेलले बताउनु भयो ।
No comments:
Post a Comment