Pages

नेपाल टेलिकमको सेवा अवरुद्ध

बीरगंज ३ भदौ/ बाराको सिम्रौनगढ इलाकामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएका कारण उपभोक्ताहरु मर्कामा परेका छन ।
बिगत ३ दिन देखी नेपाल टेलिकमले उपलब्ध गराउदै आएको नमस्ते, सिडिएमए र स्काईको सेवा अवरुद्ध भएका कारण उपभोक्ताहरु समस्यामा परेका हुन । समस्याबारे नेपाल दुरसंचार कार्यालय बीरगंजमा जानकारी गराउदा पनि कुनै सुनुवाई नभएको स्थानिय बासिले गुनासो गरेका छन ।

No comments:

Post a Comment