बीरगंज २५ श्रावण/ समयलाई कसरी ब्यवस्थापन गर्ने बिषय सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम आज बीरगंजको स्थानिय होटल मकालुमा सम्पन्न भएको छ ।
ईङलीस डट कमले आयोजना गरेको सो प्रशिक्षण कार्यक्रममा डट कममा अधयन्नरत छात्राछात्रहरुको सहभागीता रहेको थियो । ईङलीस डट कमका प्रचार्य ओम प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी बीरगंज कमर्स कयाम्पसका प्रमुख शुसिल भट्टराई रहनु भएको थियो । उक्त प्रशिक्षणमा सोही संस्थाका ४० जना छात्राछात्रहरुको सहभागीता रहेको थियो । सहभागी बिधार्थीहरुलाई कलेज फर म्यानेजमेन्ट ज्ञान ज्योती प्लस टुका प्रिन्सिपल ऋषिराज सत्यालले प्रतिष्पर्धात्मक युगमा आफनो अमुल्य समयलाई कसरी ब्यवस्थान गरि आफनो जिवनमा कसरी सफल ब्यक्ति बन्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिनु भएको संस्थाका संचालक दिगम्बर थापाले बताउनु भयो । कार्यक्रममा कुमारी बैङकका प्रबधक बिश्वास अर्याल तथा स्थानिय संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment