Pages

शान्ति समिति गठन

वीरगंज २१ श्रावण/ बाराको प्रस्टोकामा आज गाविस स्तरीय शान्ति समिति गठन भएको छ ।
वीरेन्द्र प्रसाद साहको अध्यक्षतामा २६ सदसिय शान्ति समिति गठन भएको हो । जिल्ला शान्ति समिति बाराका उपाध्यक्ष रामचन्द्र सिंहको अध्यक्षतामा स्थानीय राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवि तथा भद्रभलादमीको उपस्थितिमा भएको भेलाले सो समिति गठन भएको हो । द्धन्द्ध पिडित परिवारलाई सहयोग गर्नुका साथै शान्ति प्रकृयालाई स्थायित्व गर्नको लागि सो समिति गठन भएको हो । 

No comments:

Post a Comment