Pages

नेतृत्व बिकास प्रशिक्षण

वीरगंज २१ श्रावण/ बाराको कलैयामा आज नेतृत्व क्षमता बिकास सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कलैयाको डायनामिक ईङ्गिलिस ल्यावगेंजको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । बिभिन्न क्याम्पसमा अध्ययनरत ४० जना बिधार्थिलाई श्यामकुमार शर्मा, सागर कुशवाहा, सत्येन्द्र यादव लगायतकाले नेतृत्व क्षमता बिकासको बारेमा प्रशिक्षण दिएका थिए । हरिभुषण कुश्वाहाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मनोज शर्मा, रामपुकार यादव, काजी सर लगायतको सहभागिता रहेको छ ।

No comments:

Post a Comment