वीरगंज १७ श्रावण/ सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले आज पर्साको बिश्रामपुर गाबिसबाट ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।
सुचनाको आधारमा पर्साको बिश्रामपुर गाबिस ७ निवासी नागेन्द्र कल्वारको घरमा राखिएको करिब ८ कविन्टल गाँजा बेश क्यामपका सशस्त्र प्रहरी, ईलाका प्रहरी कार्यालय पोखरीया र बहुअर्वा भाठा प्रहरी चौकीको संयुक्त टोलीले छापामारी गरि सो गाँजा नियन्त्रणमा लिएको हो । बरामद गरिएको गाँजा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ । प्रहरी टोलीलाई देखेर घरका साउ फरार भएको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment