वीरगंज १७ श्रावण/ पर्साको प्रशुरामपुरमा पशुपालन सम्बन्धी तीन दिने तालीम आज सम्पन्न भएको छ ।
गरिबी निवारण कोषको सहयोगमा ब्रिलेन्ट युवा कल्वको सहजीकरण सनेश बाबा सामुदायीक संस्था प्रशुरामपुरको आयोजना भएको तालीममा २४ जनाको सहभागिता रहेको थियो । तीन दिने सम्म चल्ने तालीममा सहभागिहरुलाई कृष्ण मुरारी पाण्डेले प्रशिक्षण दिनु भएको थियो । गरिबी निवारण कोषबाट ऋण लिएका २४ जनालाई सो कृयाकलाप गर्नु पुर्व यो तालीम दिएको सामाजिक परिचालक ओम प्रकाश साहले बताउनु भयो । तालीम समापन समारोहमा ब्रिलेन्ट युवा कल्वका अध्यक्ष बिरेन्द्र साह, कार्यक्रम संयोजक छटु साह, सनेश बाबा सामुदायीक संस्थाकी उर्मीला पासवान लगायतले मन्तब्य दिनु भएको थियो ।

No comments:
Post a Comment