वीरगंज १७ श्रावण/ बालिकामाथि यौन दुव्यवहारको आरोपमा डुमरवाना गविस ७ स्थित टागियावस्तिका बासिन्दाले वीरगंज उपमहानगरपालिका ५ बस्ने ३५ बर्षिय संजय श्रेष्ठलाई समातेर शुक्रवार दिउसो इलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाएका छन ।
घरमा एक्लै रहेको मौका पारेर स्थानीय एक १३ बर्षिय दलित बालिकालाई जवरजस्ति करणीे प्रयास गरेपछि गाउलेले समातेर श्रेष्ठलाई प्रहरीको जिम्मा लगाएका हुन । बालिकाको छिमेकी आफन्तसंग भेटन भनेर वस्तिमा सोही दिन वस्तिमा आएका श्रेष्ठले बालिकालाई घरभित्र लगेर करणी प्रयास गरेको बताइएको छ । बालिकाले हल्ला गरेर हारगुहार मागेपछि भेला भएका स्थानीयबासिन्दाले घटना बारे जानकारी पाएका थिए ।

No comments:
Post a Comment