वीरगंज १७ श्रावण/ जिल्ला वन कार्यालयले सार्वजनिक सुनुवाई तथा जनलेखा परीक्षण कार्यक्रमको आयोजना गरेको छ ।
राष्टपति चुरे संरक्षण कार्याक्रम अन्तरगत कार्यालयले जिल्लामा संचालन गरेका कार्यक्रमहरुको जानकारी र आम्दानी खर्चको हिसाव सार्वजनिक गर्न सो कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा कार्यालयमा गत बर्ष कार्यक्रम अन्तरगत वन मन्त्रालयबाट ६२ लाख रुपैया प्राप्त भएको र करिव ७३ प्रतिशत रकम खर्च भैसकेको जानकारी दिएयो । कार्यालयले चुरे संरक्षण संम्बन्धि कार्यक्रम संचालनमा सो रकम खर्च गरेको हो । कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि, संचारकर्मी र नागरिक समाजका सदस्यहरुको समेत उपस्थिति रहेको थियो । स्थानिय समाचार

No comments:
Post a Comment