Pages

दुर्लभ सालक सहित पक्राउ

बीरगंज ८ भदौ/ प्रहरीले दुर्लम बन्यजन्तु सालक (मृत) सहित एक युवालाई पक्राउ गरेको छ । 
मकवानपुरको भैंसे गाविस स्थित प्रहरी चेकपोष्टमा चेकजााचको क्रममा कपिलाकोट ५ सिन्धुलीका २९ वर्षिय कुमार थापालाई बुधबार लोपोन्मुख वन्य जन्तु सालक सहित पक्राउ गरेको हो । मृत सालक सहित पक्राउ परेका थापालाई अनुसन्धानको लागि जिल्ला वन कार्यालय मकवानपुर पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सालक लोपोन्मुख बन्यजन्तु भएकोले यसको हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको जंगल क्षेत्रमा संरक्षण गरिरहेको छ ।

No comments:

Post a Comment