बीरगंज ८ भदौ/ मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
नारायणगढबाट हेटौाडा आइरहेको ना ३ ख ६४०५ नम्वरको ट्रकले ठक्कर दिादा सुनसरी घर भएका ६५ वर्षीया महिमुन खातुनको मृत्यु भएको हो । नारायणगढबाट नै हेटौाडा आइरहेको ना ५ प २६५५ नम्वरको मोटरसाइकललाई ठक्कर दिादा खातुनको मृत्यु भएको हो । ठक्कर दिने ट्रकको खोजी भइरहेको प्रहरीले बताएको छ ।
No comments:
Post a Comment