बीरगंज २७ श्रावण/ बीरगंज उपमहानगरपालीका वडा नम्बर १६ फुलवारी टोल बस्ने दिनेश यादवको आज ना ४ प ५९५८ नम्बरको कालो रंगको स्पलेण्डर मोटरसाईकल घर अगाडीबाटै चोरी भएको छ ।
दिउसो करिब १२ बजेको समयमा घर बाहिर मोटरसाईकल ठड्याई गएका यादव केही समय पश्चात फर्केर आँउदा सो ठाँउमा मोटरसाईकल नभेटिएपछि मेटरसाईक चोरी भएको सुचना प्रहरीलाई जानकारी गराएका थिए ।
No comments:
Post a Comment