Pages

यादव पलबाट निष्कासित

बीरगंज ४ भदौ/ नेपाल प्रेस युनियन बाराले आज सो युनियनका कोषाध्यक्ष उपेन्द्र यादवलाई युनियनको हित विपरित कार्य गरेको जनाउंदै युनियनको साधारण सदस्य पदबाट समेत निष्कासित गरेको छ ।
 युनियनका अध्यक्ष रविन्द्र सिंहको अध्यक्षतामा आईतबार बिहान कलैयामा सम्पन्न कार्य समितीको बैठकले पटक पटक युनियनको विद्यान विपरित काम गरेका यादवलाई सचेत गराउंदा समेत अटेर गरेपछि निष्काशित गरेको जनाएको छ । यादव तराई टेलिभिजनका कलैया प्रतिनिधी समेत रहेका छन् ।

No comments:

Post a Comment