Pages

काठ सहित ६ जाना नियन्त्रण्मा

वीरगंज ५ भदौ/ सशस्त्रप्रहरी जिल्ला बन कार्यालयको सयुंक्त गस्तिटोलीले आज बाराको हलखोरीया जगलबाट एक टयाक्टर सहित ६ जाना काठतस्करलाई नियन्त्रण्मा लिएका छन ।
आज बिहानदेखी सोटोलीले जगलमा सर्च अभियान सुरु गर्दा गर्दा ना३ त ३६४४ नमबरको टयाकटमा काठ लोडगरीरहेको अवथामा सशस्त्रप्रहरीले पक्राउ गरेका छन । टयाक्टरसगै रतनपुरी गाबिस ६ डमपुरा निवासी बिरबहादुर थिग, बिरबहादुर घलान,राजेन्द्र गोले, देवबहादुर गुम्बा, दोर्जेबहादुर गुम्बालाई पाि सशस्त्रप्रहरीले उनीहरुलाई नियन्त्रणमा लिईएको छ । घटनास्थलबाट २० बटाभन्दा बढी सालको रुखहरु काटी  थुपारीएको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रमा लिएको कुरा अस्थाई ससशत्रप्रहरी चेकपोष्ट अमलेशगजका सशस्त्रप्रहरी नायब निरीक्षक ईशवरबहादुर  श्रेष्ठले बताएका छन । सो टोलीमा जिल्ला बन कार्यालय, रुद्रबाहिनी पथलैयाको सयुक्त टोलीले सर्चअभियान सुरु गरेका छन ।

No comments:

Post a Comment