Pages

चौकी निर्माण गर्न समिति

वीरगंज १७ श्रावण/ कोल्हवी गाविसस्थित इलाका प्रहरी कार्यालयको पक्की भवन निर्माण गर्न उद्योग बाणिज्य संघ कोल्हवीका अध्यक्ष संजय साहको अध्यक्षतामा ३१ सदस्यीय सर्वपक्षिय निर्माण समिति गठन भएको छ ।
समितिको सदस्यमा स्थानीय राजपनितिक दलका कार्यकर्ता, व्यवसायी, नागरिक समाजका सदस्य र समाजसेवीहरु रहेका छन । व्दन्दकालमा माओवादी कार्यकर्ताले बम विष्पोट गरी ध्वस्त पारेको सो भवन निर्माण गर्न शान्ति तथा पुननिर्माण मन्त्रालयबाट आर्थिक सहयोग प्राप्त भएको बताइएको छ ।

No comments:

Post a Comment