बीरगंज ११ श्रावण/ बीरगंज उपमहानगरपालिका वडा नम्बर १० घण्टाघर स्थित समिर होटलका संचालन बिजय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । .........
होटल ब्यवसाही साहले गत कार्तिक ४ गते समर होटलमा बासबसेका बाराको प्रस्टोका गाबिस ९ निवासी २३ बर्षीय सागीर अंसारीको हत्याको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । हत्याको घटनामा ब्यानका लागि अदालत उपस्थित आदेश दिएपनि साह ब्यान दिन नगएकोले पक्राउ गरिएको प्रहरी उपरिक्षक रमेश खरेलले जानकारी दिनु भएको छ । पक्राउ परेका दुबै जनालाई आजै जिल्ला अदालत समक्ष पेश गरिएको छ ।

No comments:
Post a Comment