Pages

बिभिन्न अभियोगमा दुई पक्राउ















बीरगंज ११ श्रावण/ नागरिकता बनाई दिने प्रलोभन देखाएर १० हजार रुपैया ठगी गरिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय पर्साले पक्राउ गरेको छ । ............
पक्राउ पर्नेमा बीरगंज आदर्शनगर निवासी उषा श्रीवास्तव रहेकी छिन । पर्साको तुल्सीवर्वा गाबिस वडा नम्बर ४ निवासी जानुकी देवीलाई ठगेको अभियोगमा श्रीवास्तवलाई पक्राउ गरिएको हो ।

No comments:

Post a Comment