Pages

फोरम नेपाल पर्साको तर्दथ समितीको (पुनगठन)

बीरगंज ३२ असार/ मधेश युवा फोरम नेपाल पर्साको तर्दथ समितीको (पुनगठन ) कार्यक्रममा  नेपाल सरकरले मद्येशीहरुको हक नदिए सुडान गस्तै लडेर आफनो हक लिनका लागी सबै युवासाथीहरु लडन तयार रहने कुरा पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादवले सो कार्यक्रममा बताएका छन । बाँकी समाचार.........



सो कार्यक्रममा केन्द्रीय युवा संघका अध्यक्ष योगेन्द्र यालवले हाल सम्म पार्टीमा केही ब्यक्तिहरुको हैकमबाजीका कारण पर्सा जिल्लामा पार्टी धरासायिक बनेको बताए तर अव जिल्लामा पार्टीको संगठन सुढिरीकरण, ब्यस्थापन तथा संचालन जस्ता कार्य केन्द्रिय निती नियम अनुसार चलने कुरा अध्यक्ष यादबले बताए । सो भेलाले युवा फोरम नेपालका लागी राजरीस चौहानको अध्यक्षमा २५ सदस्यि नया कार्य समिती चयन गरेका छन । उपाध्यक्षमा सरोज यादव, सचिवमा अजय कुमार साह,ससचिवमा दिलीप उपाध्या, कोषाध्यक्षामा अमिताभ अली लगाएका लाई चयन गरेका छन । नवगठीत समीतिलाई युवा फोरमका केनिद्रय महासचिव अनिल ठाकुर बिन्देश्वर यादव लगाएले मन्बय ब्यक्त गरेका थिए ।

No comments:

Post a Comment