बीरगंज १३ श्रावण/ प्रहरीले बीरगंज शहरको बिभिन्न स्थानमा सडक अतिक्रमण गरि बनाइएको टहराहरु आज देखी हटाउने कार्य शुरु गरेको छ । ...............
नगरको घण्टाघर क्षेत्रमा सडक अतिक्रमण गरि बनाइएका घर टहरा प्रहरीले हटाउन शुरु गरेको हो । सडक अतिक्रमण गरि बनाइएका टहरा हटाएर सडक फराकिलो बनाएपछि सवारी साधन संकलन र पार्किङमा सुबिधा पुग्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ । नगरको ट्राफिक समस्या न्युनिकरणका लागि आजदेखी अतिक्रमण हटाउने अभियाण शुरु गरिएको प्रहरी उपरिक्षक रमेश खरेलले बताउनु भयो ।
No comments:
Post a Comment