Pages

विभिन्न स्थानबाट पक्राउ परेका चोरीको गाडी भन्सार चलान

बीरगंज १० श्रावण/ पर्सा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको चोरीको गाडीहरु आज आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाएको छ । ...............
प्रहरीको गस्ती टोलीले पर्साको वैरिया विर्ताको सिसयाडीबाट चन्द्रिका यादवको घर अगाडी बाट नियन्त्रणमा लिएको ना १ च ९५८५ नम्बरको बोलेको गाडी र वीरगंज १८ भेडियाहीबाट नियन्त्रणमा लिएको विआर ३० वी २३४८ नम्बरको टाटा सुमो चोरीको भएको प्रमाणित भएपछि आवश्यक कारवाहीको लागि वीरगज भन्सारमा बुझाईएको प्रहरी निरिक्षक भिम किरण बोगटीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment