Pages

पुर्वपक्षका लागि तीनजना जेल चलान

बीरगंज १० श्रावण/ जिल्ला अदालत पर्साले दुई भारतीय नागरीक सहित तीन जनालाई पुर्बपक्षका लागी आज जेल चलान गरेको छ । ...............
जेल हुनेहरुमा भारत रक्सौल निवासी केदार महतो, गुलाब शार्मालाई जाली नगरीकताका लिएको आरोपमा तथा गोरखा हंसपुर निवासी लागु औषद ओसार प्रसार गरेको ठहर पश्चताप उनलाई जेल चलान भएको प्रहरीले जनाएका छन । बिभिन्न समयमा जिल्ला प्रहरीले उनीहरुलाई पक्राउ गरेका थिए ।

No comments:

Post a Comment