बीरगंज २ श्रावन/ सर्पको टोकाईबाट गएराती बारामा एक युवकको मृत्यु भएको छ । बाँकी समाचार..........
बाराको करैया गाबिस वडा नम्बर ५ कट्टिटोल निवासी १० बर्षीय रामजीवन महराको बिषालु सर्पको टोकाईबाट मृत्यु भएको हो । हिजो साझ गाई चराउन जाने क्रममा सर्पको टोकाईबाट घाइते भएका महरालाई बाराको जिल्ला अस्पतालमा उपचारको क्रममा गएराती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment