Pages

चोरीको मोटरसाईकल पक्राउ


बीरगंज २ श्रावन/ प्रहरी चौकी महुवनले चेकजाचको क्रममा आज बिहान एउटा चोरीको मोटरसाईकल पक्राउ गरेका छन । बाँकी समाचार..........


आज बिहान चेकजाच गर्ने क्रममा प्रहरीले ना १२ प ९३९६ नम्बरको एसपेलेन्डर गाडी नियन्त्रणमा लिएका छन । पक्राउ गरेको मोटरसाईकललाई आवश्यक ईलाका प्रहरी कर्यालय पोखरीयामा राखिएको महुवनका प्रहरी सहायक निरीक्षक किशुन भुजेलले बताएका छन ।

No comments:

Post a Comment