Pages

पूर्व आईजीपी राणासँग १५ करोड माग

काठमाडौं ८ साउन।  विशेष अदालतले पूर्व प्रहरी महानिरीक्षक (आईजीपी० ओमविक्रम राणासँग १५ करोड धरौटी मागेको छ । सोमबार थुनछेक बहसपछि अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले राणासँग १५ करोड धरौटी मागेको हो । धरौटी बुझाउन नसके राणालाई सोमबार नै सदर कारागार डिल्लीबजार चलान गरिनेछ । समय अभावका आइतबार थुानछेक बहस हुन नसक्दा कारण थुनछेक बहस हुन नसक्दा राणालाई न्यायिक हिरासतमा राखिएको थियो । ................ राणामाथि प्रहरी महानिरीक्षक हुँदा कमसल सामाग्री भएको जानकारी हुँदा हुँदै ११ पटकसम्म सम्झौता नविकरण गरेको अभियोग लगाइएको छ ।

No comments:

Post a Comment