बीरगंज ५ श्रावन/ पर्साको सदरमुकाम बीरगंजबाट पकाहामैन पुर तर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान सडकमा पल्टीदा १३ जना यात्रु घाइते भएका छन । बाँकी समाचार.........
ना २ ख २००४ नम्बरको बस श्रीसिया खल्वा टोला गाबिस वडा नम्बर ७ सिथ्त आकाश एफएम नजिकै सडकमा पल्टीएर खेतमा खसेको हो । घाइतेहरुको अवस्था सामान्य रहेको छ । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:
Post a Comment