Pages

मन्त्री अर्याल अस्पतालमा

बीरगंज ८ श्रावण/ स्थानिय बिकाश मन्त्री उर्मीला अर्यालले अस्पतालको जनशक्ती भौतिक पुर्वधार लगायतका सम्बन्धमा आफुले सम्बन्धीत निकायमा पहल गर्ने बताउनु भएको छ । बाँकी समाचार........
आज बीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालको अनुगमन गर्दै मन्त्री अर्यालले नारायणी उपक्षेत्रीय अस्पताल बिकाश समितीको आधारमा अस्पतालको बस्तु स्थितीको बारेमा जानकारी लिनु भएको छ । समितीका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment