Pages

प्रहरी इन्चार्ज कुर्मीलाई फिर्ता बोलाइएको

बीरगंज ६ श्रावण/ सिमा प्रहरी चौकी इनर्वाका प्रहरी इन्चार्ज जयकृष्ण कुर्मीलाई जिल्ला प्रहरी कार्यालय पर्साले फिर्ता बोलाएको छ । बाँकी समाचार..........
कुर्मीलाई जिल्ला प्रहरी कार्यालय पर्साले तस्कारहरुबाट घुस असुलीको बिषयमा अनुसनधाका लागि फिर्ता बोलाएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक रबिन्द्र केसीले बताएका हुन । प्रहरी संगठन भित्रका सुद्रिढीकरणका लागि बिभागीय कारवाही स्वरुप फिर्ता बोलाइएको प्रवक्ता केसीले बताउनु भयो ।

No comments:

Post a Comment