Pages

कबिता वाचन कार्यक्रम सम्पन्न













बीरगंज १४ श्रावण/ २३ औ गजल तथा श्रृजना वाचन कार्यक्रम आज एक समारोह बीच सम्पन्न भएको छ । ..........
गजल साहित्य मंच पर्साले बीरगंज स्थित कन्या माध्यमिक बिधालयमा आयोजना गरेको साहित्यीक कार्यक्रमका प्रमुख अतिथी समाज सेवी गंगाबहादुर थापा रहनु भएको थियो । सो कार्यक्रममा कबि महेशचन्द्र गौतम, शशि बिचित्र, कन्हैया गुप्ता, नन्दकिशोर गोयल, बालदेव उपाध्याय, मोती उर रहमान, अरुण बिक्रम शाह, प्रणय कुमार, समिर पाख्रिन, राज कुमार बकवास, ममता अधिकारी, अच्युत प्रधानाङ्ग, रितेश त्रिपाठी, चन्दन रौनियार लगायतकाले आ–आफ्नो गीत, गजल तथा सृजनाहरु बाचन गरेका थिए । कार्यक्रमलाई कबि दिलीपराज कार्कीले संचालन गर्नु भएको थियो ।

No comments:

Post a Comment