Pages

लागु औषध सहित दुई पक्राउ

बीरगंज ३ श्रावण/  बीरगंजको इनर्वा प्रहरी चौकीले प्रतिबन्धीत लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । बाँकी समाचार..........
पक्राउ पर्नेमा कास्की जिल्ला बस्ने १७ बर्षीय किरण तामाङ र बीरगंज उपमहानगरपालिका वडा नम्बर १४ का सुरेश लामा रहेका छन । उनीहरु टिडी जेसिक नामक प्रतिबन्धीत लागु औषध शरिरमा छिपाई बीरगं तर्फ आँउदै गरेको अवस्थामा प्रहरीे चेकजाँक गर्ने क्रममा ती दुई युवकहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

No comments:

Post a Comment